होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने
प्रदेश ७

सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडौँ: आज दिउँसो सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।

सुदूरपश्चिम सहित गण्डकी, कर्णाली, वाग्मती प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। देशका अन्य क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने उनले बताइन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै