होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लेखापालले गरे गाउँपालिका अध्यक्षमाथि मुक्का प्रहार !
समाचार

लेखापालले गरे गाउँपालिका अध्यक्षमाथि मुक्का प्रहार !

  • नागरिक रैबार
लेखापालले गरे गाउँपालिका अध्यक्षमाथि मुक्का प्रहार !

धनगढीःसाउन २४। तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूमाथि अध्यक्षमाथि मुक्का प्रहार भएको छ। आइतबार दिउसो गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न आग्रह गर्दा लेखापाल सुजन थापाबाट अध्यक्षमाथि मुक्का प्रहार भएको हो।

आठराई गाउँपालिकाका कार्यालयका एक अधिकारीले नाम नखुलाउने सर्तमा कार्यलयमै हानाहान परेको बताए। उनले भने,  ‘अध्यक्ष र लेखापाल थापाबीच भनाभन हुँदैगर्दा हात हालाहाल भएको हो। भनाभन गर्दै गर्दा लेखापालको नजिकै पुग्नु भएको बेला अध्यक्षमाथि मुक्का प्रहार भयो। तर अर्का कर्मचारीले छेकेकोले उहाँलाई लागेन।’

झडपबारे विस्तृत भने खुलेको छैन। आर्थिक कुराहरुले गर्दा विवाद उत्पन्न भएको ती कर्मचारीको भनाई छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै