होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्डको दाबी : संसद् पूनःस्थापना हुन्छ, त्यसपछि हाम्रो सरकार बन्छ
देश/प्रदेश

प्रचण्डको दाबी : संसद् पूनःस्थापना हुन्छ, त्यसपछि हाम्रो सरकार बन्छ

  • नागरिक रैबार
प्रचण्डको दाबी : संसद् पूनःस्थापना हुन्छ, त्यसपछि हाम्रो सरकार बन्छ

काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पूनःस्थापना हुने विश्वास दिलाएका छन् । सोमबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । मलाई विश्वास छ, संसद् पूनःस्थापना हुन्छ ।’

उनले आफूहरुले लडेको ल्याएको व्यवस्था र उपलब्धि भत्काउने प्रयत्न भएपनि कुनैपनि हालमा यसलाई जोगाएरै छोड्ने बताएका हुन् । उनले भने,‘अहिलेको हाम्रो लडाई संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती छ ।’ दाहालले अदालतबाट संसद पूनःस्थापना हुने र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने दाबी गरे

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार