होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वाईसीएलको संयोजकमा देवकोटा चयन
समाचार

वाईसीएलको संयोजकमा देवकोटा चयन

  • नागरिक रैबार
वाईसीएलको संयोजकमा देवकोटा चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गरेका थिए ।

वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व छान्ने जिम्मा माउपार्टीका अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार