होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • काँग्रेस अधिवेशन : ३ सय मतगणना गर्दा कसको कति (हेर्नुस्)
समाज

काँग्रेस अधिवेशन : ३ सय मतगणना गर्दा कसको कति (हेर्नुस्)

  • नागरिक रैबार
काँग्रेस अधिवेशन : ३ सय मतगणना गर्दा कसको कति (हेर्नुस्)

नागरिक रैबार/बाजुरा २० असोज । नेपाली काँग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनमा उम्मेदवारविच सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि मंगलबार गरिएको निर्वाचनमा कुल १ हजार २ सय १२ मध्ये १२ सय पाँच मत खसेका थिए ।

निर्वाचन भएको दोस्रो दिन बुधबार विहानबाट मतगणना सूरु गरिएको थियो । गणना सूरु गरेको ४ घण्टापछि ३०१ मत गणना गर्दासम्म सभापतिमा कविराज पण्डितको पक्षमा १२४, रामसिंह रावलको पक्षमा १२२ र चक्र शाहको पक्षमा ३२ मत प्राप्त भएको छ ।

निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल रहेको छ ।

विज्ञापन

विवरण हेर्नुस्
जम्मा मत ३०० मा
सभापति
कबिराज पण्डित १२४
रामसिह राबल १२२
चक्र शाहा ३२
उप-सभापति
पदम बडुबाल १८६
नारायण पाध्याय १८०
शेरबहादुर खाति १०२
सचिव
भरत रोकाया १२६
तिलक पुरी १४०
शिभ बोशोरा १००
नरसिंह एण्डि १०९
सह-सचिब
किष्न राज पाध्याय ११४
प्रकाश राबल १०१
मीन भण्डारि ८६
मोहसिह कार्कि ५६
सुरेन्द्र सिह ५०
धन रावत ३४

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार