होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमकै ठूलो दलको रुपमा स्थापित भयो (एकीकृत समाजवादी)
समाचार

सुदूरपश्चिमकै ठूलो दलको रुपमा स्थापित भयो (एकीकृत समाजवादी)

  • नागरिक रैबार
सुदूरपश्चिमकै ठूलो दलको रुपमा स्थापित भयो (एकीकृत समाजवादी)

सुदूरपश्चिममा थप एक जना एमाले सांसदहरूले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेकी छन्।धनगढी स्थित निर्वाचन आयोग कार्यालयमा सोमबार माया तामाङ बोहराले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेकी हुन् ।

यसअघि १३ जना प्रदेश सभा सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरिसकेका छन्।(एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्ने सांसद पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल रहेका छन् ।

बोहराले सनाखत गरेसँगै प्रदेश सभामा एकीकृत समाजवादीका सांसद १४ जना पुगेका छन्। ५३ सदस्यीय प्रदेश सभा एमालेका सभामुखसहित २५ सांसद थिए। १४ सांसद एकीकृत समाजवादीमा गएपछि उक्त पार्टी सुदूर पश्चिमको ठूलो दल भएको छ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार