होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिरबाट लडेर बुढीगंगाका एक युवकको मृत्यु
समाचार

भिरबाट लडेर बुढीगंगाका एक युवकको मृत्यु

  • नागरिक रैबार
भिरबाट लडेर बुढीगंगाका एक युवकको मृत्यु

नागरिक रैबार/बाजुरा २१ भदौ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ का एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ का अन्दाजी ४५ वर्षका धनबहादुर उखेडा रहेको वडा अध्यक्ष रामबहादुर कटुवालले बताएका छन् ।

उहाँका अनुसार उखेडा भदौ १८ गते बार्जुकोट दरबार नजिकैको भिरबाट लडेर घाईते भएका थिए । घाईते भएका उखेडालाई उपचारका लागि टाँटेस्वस्थ्य चौकी पुर्याएको र त्यहाँ उखेडाको उपचार सम्भव नभएपछि बयालपाटा अस्पतालमा लगिएको थियो। बयालपाटामा उपचार गर्दा उनको मेरुदण्ड टुटेकोले धनगढी रिफर गरेको र धनगढी लैजाँदै गर्दा स्वाउले नजिकै उखेडाको मृत्यु भएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार