होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराको त्रिवेणीका एक युवकको मलेसियामा मृत्यु
Breaking News

बाजुराको त्रिवेणीका एक युवकको मलेसियामा मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराको त्रिवेणीका एक युवकको मलेसियामा मृत्यु

नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ५ घर भएका एक युवकको मलेसियामा मृत्यु भएको छ ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका त्रिवेणी नगरपालिका-५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो ।
धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ ।

अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका मामा नाता पर्ने जनक बुढाले बताए ।उनका अनुसार धामीलाई कोरोना देखिएपछि २० दिनसम्म होम क्वारेन्टिनमै रहेका थिए। समयमा उपचार नपाउँदा मृत्यु भएको बुढाले बताएका छन् । धामी ६ वर्ष अगाडि रोजगारीका लागि मलेशिया गएको थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै