होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • महाकाली तुइन प्रकरण : पत्रकारलाई निषेध !
देश/प्रदेश

महाकाली तुइन प्रकरण : पत्रकारलाई निषेध !

  • नागरिक रैबार
[sharethis-inline-buttons]
महाकाली तुइन प्रकरण : पत्रकारलाई निषेध !

धनगढी : जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरिएकोछ। नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेटन् हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको हो।

दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने, ‘साउन २१ गते भारतीय एसएसबीले फोटो खिच्नबाट बञ्चित गरायो। आज फेरि नेपाली सेनाले छानबिन समितिको फोटो खिच्न रोक लगायो। यो घटनाको सुरुवातदेखि नै मिडियामाथि अंकुश लगाउने काम भइरहेको छ।’

बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीले घटनास्थलमा क्यामेरा लैजान रोक लगाएको थियो। सुरुमा घटनास्थल जानै नदिएको एसएसबीले पछि नेपाल–भारत जोड्ने पुलबाटै पत्रकारलाई क्यामेरा लैजान रोक लगाएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै