होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भोलि फेरि बस्नेगरि एमाले कार्यदलको बैठक सम्पन्न
समाचार

भोलि फेरि बस्नेगरि एमाले कार्यदलको बैठक सम्पन्न

  • नागरिक रैबार
भोलि फेरि बस्नेगरि एमाले कार्यदलको बैठक सम्पन्न

काठमाडौं, २२ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थमन्त्रालयको हलमा बसेको बैठकमा दुवै पक्षबाट आ–आफ्नो धारणा राख्ने काम भएको थियो । माधव नेपाल पक्षधर नेताहरुले आफ्ना असहमतिहरु राखेका थिए ।

पछिल्लो समय एमालेको विवाद मिलाउनको लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने भएकोले यो बीचमा सहमतिको प्रयास गर्ने भन्दै कार्यदल हिजोबाट व्युँतिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै