होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार
समाचार

गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

  • नागरिक रैबार
गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

नागरिक रैबार/बाजुरा २२ असार ।  बाजुरामा एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।जिल्लाको जगन्नाथ गाउँपालिकी १८ वर्षीया कमला विष्टको कोल्टिबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसकिएपछि उनलाई नेपालगन्ज पठाइएको बताइएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १८ घन्टा अगाडि

भर्खरै