होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, माघ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अटोरिक्सा दुर्घटना अप्डेटः मृतक २ जनाको सनाखत
समाचार

अटोरिक्सा दुर्घटना अप्डेटः मृतक २ जनाको सनाखत

  • नागरिक रैबार
अटोरिक्सा दुर्घटना अप्डेटः मृतक २ जनाको सनाखत

नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटनामा परि मृत्यु भएकाको पहिचान खुलेको छ ।

अटोरिक्सा दुर्घटनामा परि मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ मा रहेको जनप्रभात आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक खगेन्द्र उपाध्याय र सोही नगरपालिकाकै प्रकाश नेपालीको मृत्यु भएको छ ।

आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट बल्देतिर जाँदै गरेको अटोरिक्सा सडकबाट करिव २ सय मिटर तल खसेको थियो । अटोरिक्सा चालक बुढीगंगा १ अम्कोटका हेमराज पाध्याय भने फरार रहेका छन् ।

विज्ञापन

अटोरिक्सा दुर्घटनामा परि घाइते भएका अन्य २ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको र दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल बाजुराका प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार