होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अष्ट्रेलियाले पठाएको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण
समाचार

अष्ट्रेलियाले पठाएको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण

  • नागरिक रैबार
अष्ट्रेलियाले पठाएको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण

अष्ट्रेलिया सरकारले नेपाली सेनाका लागि पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् ।

कोभिड–१९ बिरुद्ध लड्न नेपाली सेनाका स्वास्थ्यकर्मीका लागी आवश्यक स्वास्थ्य सामग्री अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत काठमाडौं ल्याइएको हो । बलाधिकृत रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोग प्रति धन्यवाद ब्यक्त गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि