होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तिहारकाे मुखैमा बाँधुमा जीप दुर्घटना, १२ जना घाईते
समाचार

तिहारकाे मुखैमा बाँधुमा जीप दुर्घटना, १२ जना घाईते

  • नागरिक रैबार
तिहारकाे मुखैमा बाँधुमा जीप दुर्घटना, १२ जना घाईते

नागरिक रैबार/बाजुरा १८ कार्तिक। जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ७ काे बाँधु बगरमा जीप दुर्घटना भएकाे छ । काेल्टीबाट हिमाली गाउँपालिकाकाे धुलाचाैर जाँदै गरेकाे भे १ ज १०४६ नम्बरकाे जीप विहिबार दिउसाे ४ बजेतिर दुर्घटना भएकाे हाे । दुर्घटनामा परि जिपमा सवार १२ जना घाइते भएकाे स्थानीय प्रत्येक्ष दर्सि विर्ख एल आरले बताएका छन् । उहाँका अनुसार जिप अाेरालाेमा अनियन्त्रित भई १५ मिटर तल खसेकाे हाे ।
जिप दुर्घटनामा परेर घाईते भएका सबैकाे उपचार काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भईरहेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार