होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • जिल्ला प्रशासन कार्यालय बझाङमा विप्लवको धर्ना
समाचार

जिल्ला प्रशासन कार्यालय बझाङमा विप्लवको धर्ना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जिल्ला प्रशासन कार्यालय बझाङमा विप्लवको धर्ना

धनगढीः बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ। सोमबार विप्लव समूहका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडी धर्ना दिएका हुन्।

तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको र सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै उनीहरुले धर्नामा बसेको बताएका छन्। ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउन धर्ना सुरु गरिएको बताईएको छ। धर्ना जारी रहेको छ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै