होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रुपा सुनारले दिइन् सर्वोच्चमा रिट
समाचार

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रुपा सुनारले दिइन् सर्वोच्चमा रिट

  • नागरिक रैबार
मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रुपा सुनारले दिइन् सर्वोच्चमा रिट

२० असार, काठमाडौं । मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई पदबाट हटाउन माग गरिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार