होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेता चक्र शाहद्धारा सभापति सहितको छुट्टै प्यानल घोषणा
समाचार

नेता चक्र शाहद्धारा सभापति सहितको छुट्टै प्यानल घोषणा

  • नागरिक रैबार
नेता चक्र शाहद्धारा सभापति सहितको छुट्टै प्यानल घोषणा

नागरिक रैबार/बाजुरा १७ असोज।  नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिबेशनबाट सभापतिको उम्मेदवारीमा तयारी गरेका नेता चक्र शाले सभापति सहितको आफ्नो छुट्टै प्यानल घोषणा गरेका छन् ।

नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गर्दै ७ औं जिल्ला अधिवेशनका लागि सभापतिमा आफु रहने गरी छुट्टै प्यानलको घोषणा गरेका हुन् ।

नेता शाहले ७ औं जिल्ला अधिवेशनमा आफ्नो कुनै प्यानल, गुट- उपगुट नभई नेपाली काँग्रेस बाजुराको साझा प्यानल भएर निर्वाचनमा जाने बताएका छन् ।

विज्ञापन

शाहको प्यानलमा उप-सभापति पदम बढुवाल, सचिवमा राजेन्द्र शाह बिपी, भरत रोकाया, सहसचिबमा नन्द रोकाया र धन बहादुर रावत रहेका छन् । त्यस्तै १ जना उपसभापतिमा भने छलफल पछि घोषणा गर्ने शाहले बताएका छन् । अन्य जिल्ला कार्यसमिति सदस्य तथा महाधिबेन प्रतिनिधिमा समेत उनको प्यानल बाट उम्मेद्धवारी घोषणा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार