होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महासंघको निर्वाचनमा १३ पत्रकार संगठनको गठबन्धन
समाचार

महासंघको निर्वाचनमा १३ पत्रकार संगठनको गठबन्धन

  • नागरिक रैबार
महासंघको निर्वाचनमा १३ पत्रकार संगठनको गठबन्धन

१९ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा विभिन्न १३ पत्रकार संघले गठबन्धन गरेका छन् । पाँच बुँदे प्रतिबद्धतापत्रमा संयुक्त हस्ताक्षर गर्दै महासंघको निर्वाचनमा गठबन्धन गर्ने सहमति जुटेको जनाइएको छ ।

महासंघको नेतृत्वमा सबै संघसंगठनको अनिवार्य प्रतिनिधित्व हुने गरी अन्य पत्रकार संगठनहरुसँग पनि वार्ता तथा संवाद गर्न संयुक्त गठबन्धन बनाइएको क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार