होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • आज पनि कार्यकर्तालाई सम्बोधन गर्दै ओली
राजनीति

आज पनि कार्यकर्तालाई सम्बोधन गर्दै ओली

  • नागरिक रैबार
आज पनि कार्यकर्तालाई सम्बोधन गर्दै ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले अनेरास्ववीयूले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने भएका हुन् ।

ओली समूह पक्षधर अनेरास्ववीयूले आज दिउँसो भेलाको आयोजना गर्दैछ । भेलामा ओलीसहित नेकपाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे शुरु हुनेछ ।

प्रतिनिधिसभा विघटनपछि ओलीको सक्रियता बढ्दै गएको छ । यसअघि ओलीले शनिबार काठमाडौँ जिल्लास्तरीय आफ्ना समूहका कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार