होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूर पहाडमा वर्षा, हिमपातको सम्भावना
समाचार

सुदूर पहाडमा वर्षा, हिमपातको सम्भावना

  • नागरिक रैबार
सुदूर पहाडमा वर्षा, हिमपातको सम्भावना

धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका केही स्थानमा आज वर्षा भइरहेको छ। सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा वर्षा भइरहेको हो। यस्तै वर्षाका कारण हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुदूरपश्चिमका अन्य स्थानहरुमा समेत सामान्यदेखि पूर्णतया बदली रहेको छ। पहाडका बैतडी,  बझाङ, बाजुरा लगायतका केही स्थानमा वर्षा भैरहेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार