होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमालेमा ओली र माधव समूहको छुट्टाछुट्टै बैठक
राजनीति

एमालेमा ओली र माधव समूहको छुट्टाछुट्टै बैठक

  • नागरिक रैबार
एमालेमा ओली र माधव समूहको छुट्टाछुट्टै बैठक

नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् । अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको हो ।

ओली समूहको बैठक पौने चार बजे र माधव समूहको साढे २ बजेबाट बसिरहेको हो । ओली समूहको बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल भइरहेको छ । जसमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नवीकरण र वितरण रहेका छन् । माधव समूहले भने पार्टी एकताका लागि भइरहेको प्रयास तथा भावी रणनीतिबारे छलफल गरिरहेको बताइएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार