होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • समाज सुधार महिला कृषि सहकारीको साताै साधारण सभा सूरु
बडीमालिका

समाज सुधार महिला कृषि सहकारीको साताै साधारण सभा सूरु

  • नागरिक रैबार
समाज सुधार महिला कृषि सहकारीको साताै साधारण सभा सूरु

नागरिक रैबार/बाजुरा १८ पुस। समाज सुधार महिला कृषि सहकारीको साधारण सभा मार्तडीमा सूरु भएको छ । २०६९ सालमा स्थापना भएको उक्त सहकारीको सातौं साधारण सभा आजबाट सूरु भएको हो ।

सहकारीको सातौ साधारण सभा हुँदासम्म २ सय ५७ जना सेयर सदस्य पुगेको जानकारी गराईएको छ ।त्यस्तै साधारण सभामा हालसम्म २७ लाख बराबरको कारोबार गरिएको वार्षिक प्रगति प्रतिवेदन मार्फत सार्वजनिक गरिएको छ ।

सहकारीकी अध्यक्ष माया खड्काको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमलाई सीता थापाले संचालन गरेकि छन् । सभाको प्रमुख अतिथि महिला तथा बालवालिका बडीमालिका शाखाकी केशरी रोकाया रहेकी छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार