होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शुक्लाफाँटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द
समाचार

शुक्लाफाँटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

  • नागरिक रैबार
शुक्लाफाँटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आइतबार (१९गते)देखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।

सो नगरपालिकाको कार्यालय र मातहतका शाखामा कार्यररत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिने बताइएको छ ।

तर फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, दमकल सेवा, टेण्डर सम्बन्धी कार्य, प्रकाशित विज्ञापन बमोजिम उम्मेदवारको दरखास्त बुझ्ने कार्य सुचारू नै रहने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै