होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भरूवा बन्दुकसहित एकजना पक्राउ
समाचार

भरूवा बन्दुकसहित एकजना पक्राउ

  • नागरिक रैबार
भरूवा बन्दुकसहित एकजना पक्राउ

संखुवासभा। प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-५ खमारे बस्ने रामबहादुर राई रहेका छन् ।

भरूवा बन्दुक लुकाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो।

पक्राउ परेका उनीङ्गाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार