होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • डोटीमा दसैं विदामा पनि विद्यालय खुल्ने
समाचार

डोटीमा दसैं विदामा पनि विद्यालय खुल्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डोटीमा दसैं विदामा पनि विद्यालय खुल्ने

धनगढीः डोटीमा दसैं विदामा पनि विद्यालयहरुले पठनपाठन गर्ने जनाईएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले दसैं विदाको समयमा पनि गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु खुला रहने जनाएको हो।

आज (शुक्रवार) एक सुचना जारी गर्दै गाउँपालिकाका सामुदायिक विद्यालयहरु हालसालै खुलेको र कोभिडले पठनपाठन प्रभावित भएकाले दसैं विदामा समेत पठनपाठन गरिने जानकारी दिएको छ। पहिलेजस्तो दसैं विदा नदिईने जनाउदै यसपाली गाउँपालिकाले दसैं विदा छोट्टयाएको छ। असोज २६ देखि ३१ सम्म मात्र विदा रहने पालिकाले जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै