होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना
समाचार

खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर प्रचण्डले खनालको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।असार २ गते भारत गएका खनाल मिर्गौला प्रत्यारोपण गरी भदौ १४ गते स्वदेश फर्किएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै