होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाविरुद्धको खोप लगाएपछि दिइने प्रमाणपत्र निःशुल्क गर्न निर्देशन
समाचार

कोरोनाविरुद्धको खोप लगाएपछि दिइने प्रमाणपत्र निःशुल्क गर्न निर्देशन

  • नागरिक रैबार
कोरोनाविरुद्धको खोप लगाएपछि दिइने प्रमाणपत्र निःशुल्क गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि केही अस्पतालहरुले शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै निःशुल्क गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासन भीम प्रसाद सापकोटाले प्रमाणपत्र निःशुल्क गर्न आवश्यक निर्देशन भएको जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार