होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • क्रेटर जोनले “जुम” मार्फत शिक्षक र अभिभावकसंग अन्तरक्रिया गर्ने
Breaking News

क्रेटर जोनले “जुम” मार्फत शिक्षक र अभिभावकसंग अन्तरक्रिया गर्ने

  • नागरिक रैबार
क्रेटर जोनले “जुम” मार्फत शिक्षक र अभिभावकसंग अन्तरक्रिया गर्ने

नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकामा मार्तडीस्थि क्रेटर जोन एकेडेमीले “जुम” मार्फत शिक्षक र अभिभावकसंग आफ्ना शिक्षक र विद्यार्थीहरुका अभिभावकसंग अन्तरक्र्रिया गर्ने भएको छ ।

कोभिड–१९ का कारण विद्यालय पूर्ण रुपमा बन्द भएको भएपनि शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन र शैक्षिक सत्र २०७८ को भर्ना र कक्षा संचालनका विषयमा पहिलोपटक जुम मिटिङ्ग मार्फत शिक्षक र अभिभावकसंग अन्तरक्रिया गर्न लागेको हो ।

विद्यालयले जेठ १९ गते बुधबार दिउसो २ बजे जुम मिटिङ्ग मार्फत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको विद्यालयका व्यवस्थापक मानबहादुर कार्कीले बताएका छन् ।

विज्ञापन

जुम मार्फत गरिने अन्तरक्रिया कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका सवै अभिभावकहरुलाई अनिवार्य सहभागिताका लागि अनुरोध गरेको छ । विद्यालयमा ७ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयलाई बडीमालिका नगरपालिकाले यसै शैक्षिक सत्रबाट संचालन हुनेगरी कक्षा ११ सम्म अध्ययन÷ अध्यापन गराउन अनुमति दिएको छ ।

बाजुरा जिल्लामा निजि मध्येकै उत्कृष्ठ विद्यालय स्थापित गर्नका लागि विद्यालयले विभिन्न शैक्षिक सामाग्री व्यवस्थापन, पुस्तकालय व्यस्थापन, कम्प्युटर कक्षा सञ्चालन लगायतका त्रियाकलापहरुमा जोड दिएर अघि बडीरहेको छ ।

 

May be an image of text that says 'Eet3067 PAN No. 600261047 Pvt.No.51111 School Code No. 670230013 CREATOR ZONE ACADEMY Pvt. Ltd. nicipality-9, Martadi, Bajura std: 2067 प.स.:०७७/०७ च.न....??...... श्री अभिभावक तथा शिक्षक ज्यूहरु मिति :२०७५/०२/१5 विषय सहभागिता सम्बन्धमा उपरोक्त सम्वन्धमा यस विद्यालयको आयोजनामा तपशिलको मिति समयमा निम्न बमोजिमका विषयहरुमा अभिभावक शिक्षक (Zoom Meeting) अन्तरक्रिया संचालन हुने भएकाले यहाँको गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ। छुलफलका विषयहरु 1) शैक्षिक सत्र २०७७ को परीक्षाफल प्रकाशन सम्वन्धमा २) शैक्षिक सत्र २०७६ को भर्ना र कक्षा संचालन सम्वन्धमा Meeting ID :84107544359 Pass code: 888888 Time: 2:00PM Date: 2078/02/19 मिन वहादूरकार्की वहादूर कार्की पिन्सिपल "Principal. @/at@m.m creatorzone64@gmail.com'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार