होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाबुराम भट्टराईले भने – जसपाले ओलीतन्त्रको घाँस खान्न, चेतना भया
राजनीति

बाबुराम भट्टराईले भने – जसपाले ओलीतन्त्रको घाँस खान्न, चेतना भया

  • नागरिक रैबार
बाबुराम भट्टराईले भने – जसपाले ओलीतन्त्रको घाँस खान्न, चेतना भया

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनकारी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा आफूहरू नजाने बताएका छन् ।

बिहीबार ट्वीट गर्दै भट्टराईले रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई सरकारमा जाने कुरासँग नजोड्न अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् । के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिस्ट पञ्चायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न । चेतना भया ।’

विज्ञापन

रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!

— Baburam Bhattarai (@brb1954) April 1, 2021

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार