होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • डिउटीमै मदिरा सेवन गर्ने प्रहरी नियन्त्रणमा
प्रदेश ७

डिउटीमै मदिरा सेवन गर्ने प्रहरी नियन्त्रणमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डिउटीमै मदिरा सेवन गर्ने प्रहरी नियन्त्रणमा

धनगढी: धनगढीमा डिउटीमै मदिरा सेवन गरेको पाइएपछि एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ।

अस्थायी प्रहरी पोष्ट चटकपुर कार्यरत प्रहरी जवान किशोर विष्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

नियन्त्रणमा लिएर उनीमाथि आन्तरिक छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै