होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • धर्म सुनारको स्वरमा पहिलो तीज गीत बजारमा (भिडियोसहित)
बाजुरा बिशेष

धर्म सुनारको स्वरमा पहिलो तीज गीत बजारमा (भिडियोसहित)

  • नागरिक रैबार
धर्म सुनारको स्वरमा पहिलो तीज गीत बजारमा (भिडियोसहित)

नागरिक रैबार/बाजुरा १६ साउन। नेपाली नारीहरुको महान चाड हरीतालिका तीज पर्व नजिकिएसंगै नेपाली बजारमा तीज गीतका भाकाहरु पनि धमाधम आउन थालिसकेका छन् ।

तीजका गीतहरु बजारमा आउने क्रममा गायक धर्म सुनार र रितु विष्टले पनि यस वर्षको तीजमा बत्र बस्नी हो बोलको तीज गीत सार्वजनिक गरेका हुन ।

विशेष फिल्मस प्रालिको प्रस्तुतिमा रहेको उक्त गीत विशेष फिल्मसकै युट्युव च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो । गीत चेलीहरुको बेदनालाई समेटेर तयार पारिएको छ ।

विज्ञापन

समिर विष्टको शव्दमा तयार भएको उक्त गीतमा म्युजिक गायिका स्वमं रितु विष्टले दिएकी छिन् । विजय थापामगरले एरेन्ज गरेको उक्त गीतलाई कृष्ण बाजुरालीले मिक्सिङ्ग गरेका छन् । गीतमा अभिनय रोजी कुँवर र आरएन थापाको रहेको छ भने गीतको छायाकंन डिवि रौलेले गरेका हुन् त्यस्तै भिडियाे सम्पादन राजेश कुमारले गरेका छन् । गीतलाई भिम थापाले निर्देशन गरेका छन् ।

बाजुराको विकट गाउँपालिका हिमालीको विच्छ्यामा जन्मेका धर्म सुनार नेपाल पत्रकार महासँघ बाजुराका सदस्य समेत हुन् । सुनार अहिले काठमाण्डाैमै कर्मथलो बनाएर पत्रकारिता सँगै कलाकारिता क्षेत्रमा लागिपरेका छन् । उनले यस अघि अनाैठो परिक्षा नामक दाेहोरी गीतमा स्वर दिइसकेका छन् । उनको स्वरमा बजारमा आएकाे यो तीज गीत भने यो पहिलो हाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार