होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अम्कोट पहिरोमा वेपत्ता भएका पाध्यायको शव भेटियो
Breaking News

अम्कोट पहिरोमा वेपत्ता भएका पाध्यायको शव भेटियो

  • नागरिक रैबार
अम्कोट पहिरोमा वेपत्ता भएका पाध्यायको शव भेटियो

नागरिक रैबार/बाजुरा १६ साउन। बुधबार दिउसो करिव ३ बजेतिर अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका १ अम्कोटका २१ वर्षिया धर्मराज पाध्यायको शव भेटिएको छ ।

पहिरोमा वेपत्ता भएपछि ३ दिन देखि नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले उनको खोजी गर्दा शुक्रबार विहान पहिरोमा परि बेपत्ता भएका पाध्यायको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

पाध्याय बुधबार दिउसो अम्कोटमा बाख्रा चराउन गएका बेला एक्कासी माथिबाट आएको पहिरोमा परेर बेपत्ता भएका थिए । उनीसंगै गएका अन्य २ जना भने सामान्य घाईते भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार