होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा एक जना बालकलाई आइसोलेशनमा राखियो
देश/प्रदेश

बाजुरामा एक जना बालकलाई आइसोलेशनमा राखियो

  • नागरिक रैबार
बाजुरामा एक जना बालकलाई आइसोलेशनमा राखियो
जिल्ल अस्पतालमा तयार गरिएको आइसोलेसन कक्ष ।

नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुराको आईसोलेसन वार्डमा एक जनालाई भर्ना गरिएको छ । १६ बर्षिया बालक कोरोना भाइरस (कोभिड १९) को संकाष्पद देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

उहाँका अनुसार भर्ना गरिएका बालकको अबस्था सामान्य रहेको छ । उनको भोलि नमुना संकलन गर्ने तयारी भैरहेको छ । आइसोलेनमा भर्ना गरिएका बालकको नाम अस्पतालले गोप्य राखेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार