होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा एक स्वास्थ्यकर्मीले काेराेना जितिन
समाज

बाजुरामा एक स्वास्थ्यकर्मीले काेराेना जितिन

  • नागरिक रैबार
बाजुरामा एक स्वास्थ्यकर्मीले काेराेना जितिन

बाजुरामा जिल्ला अस्पतालकि काेराेना पाेजेटिभ एक स्वास्थ्यकर्मीले काेराेना जितेकी छन् । उनकाे दाेस्राे जाँच रिपाेट नेगेटिभ आएकाे छ । काेराेना पाेजेटिभ आएकि ति स्वास्थ्यकर्मीकाे दाेस्राे जाँच नेगेटिभ आएकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिकले वताएका छन् । ति स्वास्थ्यकर्मिलाइ हाेटलाकाे क्वारेनटाइनमा राखिएकाे थियाे ।

उनकाे सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीकाे रिपाेट पनि नेगेटिभ आएकाे अस्पताल बाजुराले जनाएकाे छ । बाजुरामा ७ जना स्वास्थ्यकर्मि संक्रमित भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै