
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको हो।


जसले देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन १७ गते (शनिबार)
विज्ञापन


दिउँसो देशकोपश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहितवर्षाको सम्भावना रहेकोछ।
राती पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्कावर्षाको सम्भावना रहेकोछ।
फागुन १८गते (आईतबार)
दिउँसो देशकोपहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू(्भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहितवर्षाको सम्भावना रहेकोछ।
राती देशकोपहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी तथा मध्य पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोछ।

फेसबुक प्रतिक्रियाहरु