होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा भालुले आक्रमण गर्दा एकजना गम्भिर घाईते
समाचार

बुढीगंगामा भालुले आक्रमण गर्दा एकजना गम्भिर घाईते

  • नागरिक रैबार
बुढीगंगामा भालुले आक्रमण गर्दा एकजना गम्भिर घाईते

नागरिक रैबार/बाजुरा १२ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० स्थित सिगाडामा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा सोही वडाका ३६ वर्षिय मने साउँद रहेका छन् ।

सोमबार विहान घर नजिकैको भैसी खर्कमा गएको बेला साउँदलाई भालुले आक्रमण गरेको स्थानीय पारस रावलले बताएका छन् । उनले भनेभालुले आक्रमण गरी गम्भीर घाइते भएका साउँदको उपचार अछामको बयालपाटामा भईरहेको छ ।

गाउँ नजिकै भालु आएर आक्रमण गरि एकजनालाइ घाइते बनाएपछि गाउँलेहरु त्रसित भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै