होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गुईगाड खाेलाले नदि थुनेपछि सेरावगरमा ताल जम्याे
Breaking News

गुईगाड खाेलाले नदि थुनेपछि सेरावगरमा ताल जम्याे

  • नागरिक रैबार
गुईगाड खाेलाले नदि थुनेपछि सेरावगरमा ताल जम्याे

चक्रबहादुर अयडी
बाजुरा १३ साउन
लगातारको वर्षासंगै गुईगाड खाेलामा अाएकाे बाढीले बुढीगंगा नदि थुनेपछि सेरावगरमा ताल जमेकाे छ ।
साेमबार रातिको लगातारको वर्षका कारण बुढिगंगा नगरपालिका वडा नम्वर ३ मा पर्ने गुईगाडि खोला अाउदा बुढिगंगा नदि पुणरुपमा थुनिएको छ ।
अहिले सेरावगरमा ताल जमेकाे छ । नदि थुनिएपछि सेरावगरमा जमेकाे ताल हेर्नेकाे घुईचाे लागेकाे छ ।
नदि खोलिएपछि बाजुराका तल्लो क्षेत्रमा नदिका छेउछाउका रहेका बस्ति संगै अछामको साँफेवगर बुढाबगरमा ठूलो छेति हुुुने सम्भावना बढेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १0 घन्टा अगाडि

भर्खरै