होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सुदूरपश्चिम प्रदेशलाई सिद्दार्थ बैंकद्वारा १० लाख सहयोग
स्वास्थ्य-जीवनशैली

सुदूरपश्चिम प्रदेशलाई सिद्दार्थ बैंकद्वारा १० लाख सहयोग

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशलाई सिद्दार्थ बैंकद्वारा १० लाख सहयोग

गगन अयडी/धनगढी १५ चैत्र।  सिदार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस नियन्त्रणकालागि १० लाख रुपैया तेक दिएर सहयोग गरेको छ ।

बैंकका सुदूरपश्चिम कार्यालय प्रमुख पवनचन्द्र अधिकारी र धनगढी शाखाका शाखा प्रमुख नितेश श्रेष्ठले उक्त रकमको चेक संयूक्तमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न बैंक तयार रहेको बताउदैै सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख अधिकारीले देशका सातै प्रदेशमा कोरोना भाइसर नियन्त्रणमा १० ,१० लाख रकम दिने बैंकको केन्द्रीय निर्णयअनुसार रकम हस्तान्तरण गरिएको बताए । सहयोग रकमको चेक बुझ्दै मुख्यमन्त्री भट्टले निजी क्षेत्रवाट रकम सहयोग गर्ने पहिलो संंस्था भएकोले जानकारी दिदै धन्यवाद व्यक्त गर्नुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै