होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा ल्होसार पर्वको राैनक (तस्वीरसहित)
Breaking News

बाजुरामा ल्होसार पर्वको राैनक (तस्वीरसहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा ल्होसार पर्वको राैनक (तस्वीरसहित)

नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुराका जनजाति समुदायले नयाँ वर्षको रुपमा ग्याल्वाे ल्होसार पर्व भव्य रुपमा मनाएका छन् ।जनजातिको भाषा, धर्म, कला सांस्कृतिक हाम्रो पहिचान, जातिय र सामाजिक सद्भाव जोगाउँनका लागि उनिहरुले प्रत्येक वर्ष यो पर्वलाई नयाँ बर्षको रुपमा मनाउने गरेका छन् ।


जिल्लाको सदरमुकाम मार्तडी, विच्छ्या, पाण्डुसेन, कोल्टी लगायतका स्थानहरुमा बसोवास गर्दै आएका जनजाति समुदायले बाजुरामा हर्षोल्सासका साथ ल्होसार पर्व मनाइरहेका छन् । साे पर्व जनजातिको मौलिक पर्वका रुपमा रहदै आएको छ । सो पर्वलाई जनजाति समुदायले ३ देखि ५ दिनसम्म मनाउने गर्दछन् ।


ल्होसार पर्वको अवसरमा सदरमुकाम मार्तडीस्थित नेपाल भोटे जनजातिको केन्द्रिय कार्यालयमा जनजाति समुदायका सवै परिवारहरु एकै ठाउँमा सहभागी भएर सो पर्वलाई धुमधामका साथ मनाएको नेपाल भोटे जनाजाति सेवा समिति बाजुराका अध्यक्ष गम्भिरसिंह गुरुङ्गले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै