होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुनको मूल्य घट्दो क्रममा, आज तोलामा ९६ हजार ८०० रुपैयाँ
समाचार

सुनको मूल्य घट्दो क्रममा, आज तोलामा ९६ हजार ८०० रुपैयाँ

  • नागरिक रैबार
सुनको मूल्य घट्दो क्रममा, आज तोलामा ९६ हजार ८०० रुपैयाँ

पछिल्लो दिनमा सुनको मूल्य घट्दो क्रममा देखिएको छ । साताको पहिलो दिन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ थियो भने मंगलबार ९७ हजार २०० रुपैयाँमा कारोबार भयो भने बुधबार थप घटेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै बुधबार तेजावी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदी तोलामा १३१० रुपैयाँमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै