होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ज्ञानोदय मावि रजातोलीको बिब्यस अध्यक्षमा धर्म पाध्याय चयन
समाचार

ज्ञानोदय मावि रजातोलीको बिब्यस अध्यक्षमा धर्म पाध्याय चयन

  • नागरिक रैबार
ज्ञानोदय मावि रजातोलीको बिब्यस अध्यक्षमा धर्म पाध्याय चयन

नागरिक रैबार/बाजुरा १० पुस। जिल्लाको बडीमालिका नगरपालिका वडा न ७ रजातोली स्थित ज्ञानोदय माबिको विव्यस  अध्यक्षमा धर्म पाध्याय सर्बसम्मत भएका छन् ।
बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा आम भेलाको आयोजना गरी सो विद्यालयको विव्यस अध्यक्षमा धर्म पाध्याय सर्वसम्मत  बिब्यस अध्यक्षमा चयन गरिएको हो ।

Image may contain: 6 people, including Dharma Raj Padhaya, people standing and outdoor

धर्म पाध्यायको अध्यक्ष रहने गरी ७ सदस्यि विव्यस  समिति गठन गरिएको बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । वडा अध्यक्ष पाध्यायका अनुसार विव्यसको अध्यक्षमा धर्मराज पाध्याय, सदस्यहरुमा अनिशा पाध्याय, हजारी पाध्याय, जानकी पाध्याय, हरिचन्द्र पाध्याय र धर्मराज पाध्याय रहेका छन । बिद्यालयमा १ सय ५५ बढी विद्थार्थी अध्ययनरत रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि