होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बागमती प्रदेशका ३ जना मन्त्रीद्वारा राजीनामा
समाचार

बागमती प्रदेशका ३ जना मन्त्रीद्वारा राजीनामा

  • नागरिक रैबार
बागमती प्रदेशका ३ जना मन्त्रीद्वारा राजीनामा

बागमती प्रदेशका तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै तीन जना मन्त्रीहरुले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन तथा वातावरण मन्त्री अरूण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन्।

जम्कट्टेल र दुलाल पूर्वमाओवादी हुन् भने नेपाल पूर्वएमाले हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै