होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
नागरिक रैबार/बाजुरा २० साउन। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको पूजाका लागि बाजुराको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावल र बडीमालिका नगरपालिका ४ का वडा अध्यक्ष अर्जुन नाथको नेतृत्वमा सरकारी टोली बडीमालिका प्रस्थान गरेको हो। सरकारी टोलीले बाजुराको बडीमालिका माताको मन्दिरमा साउन २३ गते […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले […]
काठमाडौं । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी गराएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताए । उनका अनुसार, […]
काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा […]
काठमाडौँ । कक्षा १२ को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा आजै सार्वजनिक गर्न लागिएको रातोपाटीलाई बताए । उनले त्यसका लागि बोर्ड बैठक बस्नेसहितको आवश्यक कार्य भइरहेको बताए । कक्षा १२ को परीक्षा वैशाख २१ देखि सञ्चालन गरिएको थियो । शर्माका अनुसार परीक्षामा पाँच हजार २०२ […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराको त्रिवेणाी नगरपालिकाले ३ दिन सार्वजनिक बिदा दिने दिएको छ । आइतवार नगरपालिकाले एक सार्वजनिक सूचना जारी साउन २१ देखि २३ गतेसम्म ३ दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन ६ गते बसेको कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिन लागेको हो । प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा साउन […]
फेसबुक प्रतिक्रियाहरु