होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था रहेको छ। उल्लंघनको पुष्टि भए उक्त सजाय हुन सक्ने व्यवस्था रहेको हो।
नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरिसकेको छ।
साथै देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ।
विज्ञापन
काठमाडौं : निर्वाचन आयोगले कात्तिक १ गते दलहरूलाई एउटा आदेश दियो– जहाँ पुरुष प्रमुख-उपप्रमुख कायम छन्, त्यहाँ महिलामात्रै उम्मेदवार बनाउनू।’ विगतमा गठबन्धन बनाएर दलहरूले घुमाउरो बाटोबाट पुरुषै पुरुष उम्मेदवार बनाएपछि आयोगले यस्तो आदेश दिएको थियो। आयोगले उक्त आदेशपछि उपनिर्वाचन हुन लागेका ६ स्थानमा महिलामात्रै उम्मेदवार बनेका छन्। अर्थात्, जुन पार्टीबाट जिते पनि महिलाले मात्रै जित्ने […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना […]
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र […]
काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको […]
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको जागरण सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। काम विशेषले घर बाहिर निस्किएकाहरू जाममा परेका छन्। अहिले काठमाडौंको मुख्य सडक न्युरोड,सहिदगेट,सुन्धारा,जमल भृकुटीमण्ड,भद्रकाली,बानेश्वर,माइतीघरलगायत क्षेत्रमा अत्यधिक जाम बढेको छ। एमालेले आज दरवारमार्गमा जागरण सभा गर्दैछ। जागरण सभाका लागि भद्रकालीबाट निकालिएको र्याली दरवारमार्गमा पुगेर सभामा परिणत हुने। सभालाई एमाले अध्यक्ष […]
काठमाडौँ । मङ्सिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उम्मेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । दिउँसो १२:०० बजे कीर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रवक्ता अग्निप्रसाद […]
फेसबुक प्रतिक्रियाहरु