होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने
देश/प्रदेश

पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने

  • नागरिक रैबार
पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने

विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको  संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशको पश्चिमी  पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षा एवं पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्क रहन आह्वान समेत गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै