होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने
समाचार

जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने

  • नागरिक रैबार
जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ ।  मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समिति बैठकले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै बैठकले  संसद अधिवेशन आव्हान गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार