होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काङ्ग्रेसका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु- वरिष्ठ नेता रावल
राजनीति

काङ्ग्रेसका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु- वरिष्ठ नेता रावल

  • नागरिक रैबार
काङ्ग्रेसका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु- वरिष्ठ नेता रावल

बाजुरा । नेपाली काँँग्रेस बाजुराका वरिष्ठ नेता रामसिंह रावलले काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकाे बताएका छन् ।
महामानव बिपि कोइराला को ३८ औ स्मृति दिवसको अबसरमा नेपाल तरुण दल बाजुराले सदरमुकाम मार्तडीमा अायाेजना गरेकाे विचार गाेष्ठीमा यस्ताे बताएका हुन् ।
त्रिवेणी नगरपालिकाका नगरप्रमुख समेत रहेका राववले आफू बिपि कोइरालाको सच्चा अनुयायी भएकोले जनता र कार्यकर्ताका काममा लागिपरेको र आफ्नो जीवन हुँदा सम्म लागी पर्ने, पार्टीमा कसैको अन्याय सहन नहुने र कसैलाई अन्याय हुन नदिने कुरा ठाेकुवा गर्नु भएकाे थियाे ।
विचार गाेष्ठीमा सम्वाेधन गर्दै नेता रावलले केहिदिन अघि त्रिबेणि नगरपालिकामा काेराेना नियन्त्रण तथा राेकथामका लागि खर्च गरेकाे रकममा भ्रष्टाचार भयाे भनेर मिडियामा अाएकाे कुरा सत्य नभएकाे प्रष्ट पारेका छन् ।
साथै फरक प्रसंगमा बाेल्दै उहाँले पत्रकारलाई सत्य तथ्यमा अाधारित समाचार मात्र सम्प्रेशण गर्न अाग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि