होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • गैसस महासंघ बाजुरा अध्यक्ष शाहीलाई मातृ शोक
स्वामीकार्तिक

गैसस महासंघ बाजुरा अध्यक्ष शाहीलाई मातृ शोक

  • नागरिक रैबार
गैसस महासंघ बाजुरा अध्यक्ष शाहीलाई मातृ शोक

नागरिक रैबार बाजुरा ९ जेठ गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष एवं एचआरसी बाजुराका कार्यकारी निर्देशक अग्निराज शाहीलाई मातृ शोक परेको छ । अध्यक्ष शाहीकी आमाको शुक्रबार विहान धनगढीमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

अध्यक्ष शाहीकी आमाको निधन भएपछि उनकाे परिवारप्रति परेको शाेकमा सुवेच्छुकहरुले गहिरो सम्वेदना व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै