होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतबाट ५ हजार नेपाली भित्रिए
देश/प्रदेश

भारतबाट ५ हजार नेपाली भित्रिए

  • नागरिक रैबार
भारतबाट ५ हजार नेपाली भित्रिए

लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ ।

झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् ।

भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् ।
स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको  नयाँ पत्रिका दैनिकमा खबर छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार