होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • संसद् विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी प्रदर्शन गर्ने
देश/प्रदेश

संसद् विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी प्रदर्शन गर्ने

  • नागरिक रैबार
संसद् विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ– संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले आगामी बुधबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको आरोप लगादउँदै जसपाले पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।जसपाले थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार